समृद्धिकाे अन्तर्वस्तु मन, मस्तिष्क र मनस्थिति (The content of prosperity is mind, brain and state of mind)
₨ 600.00
समृद्धि र सुख मानव जीवनको आधार हो । यसको चर्चा हाम्रो समाज वा देशमा मात्र होइन, समग्र विश्वमा एउटा अभियानका रूपमा चलिरहेको छ । प्रस्तुत पुस्तकले समृद्धि, सुख र खुसीको अर्थ र हाम्रो आर्थिक-सामाजिक रूपान्तरणमा यसको भूमिकाबारे अत्यन्त मिहिन ढङ्गले पुष्टि गर्ने प्रयत्न गरेको छ । यस पुस्तकले ‘विश्वव्यापी रूपमा सोचौं, स्थानीय रूपमा काम गरौं’ को अन्तर्राष्ट्रिय मान्यतालाई अङ्गीकार गर्दै समग्र मानवजातिलाई नै अध्ययनको विषय बनाए तापनि नेपालको समृद्धिबारे गहिरो ढङ्गले प्रस्तुत गरेको छ ।
Reviews
There are no reviews yet.